काठमाडौ, २९ बैशाख— नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमी अफ लेटर्सबीच आज काठमाडौँमा दुईपक्षीय प्राज्ञिक आदानप्रदान सम्झौता हुने प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।
नेपाल र पाकिस्तानबीच प्राज्ञिक आदानप्रदान सम्झौता हुने
