मोदीलाइ नागरिक अभिनन्दन संगै ५५ किलोको बुद्ध मूर्ति उपहार

काठमाडौं २९, बैशाख— नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई महानगरपालिकाल नागरिक अभिनन्दन गरेको छ ।
कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले मोदीलाई महानगरको साँचो हस्तान्तरण गर्नुका साथै उनले ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् ।