काठमाडौ २७, बैशाख क्रिकेट अन्तर्गत आजको खेलमा देल्ली डेयर डेभिल्स र सनराईजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन् । दुई टीमबीचको खेल फेरोज शाह कोत्ला मैदान, दिल्लीमा नेपाली समयअनुसार सवा ८ बजे हुनेछ ।
हिजो भएको खेलमा मुम्बईले कोलकाता नाईट राईडर्सलाई १०२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरको समाप्तीमा २१० रन बनाएको थियो ।
ईन्डियन प्रिमियर लिग— आज देल्ली डेयर डेभिल्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धामा
