काठमाडौ, बैशाख १६— प्रधानमन्त्री ओलीले आज प्रदेश ५ को संसदमा पहिलोे सम्बोधन गरेका छन् । २१ गतेका लागि तय भएको प्रदेशसभा बैठक प्रधानमन्त्रीको सम्बोधनका लागि आजलाई सारिएको थियो।
प्रधानमन्त्री बुटवलको खयरघारीस्थित प्रदेश संसद भवन पुगेका थिए । यसपछि उनी अन्तर्रा्ष्ट्रिय वौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी जाने कार्यक्रम रहेको छ ।
प्रदेशसभामा प्रधानमन्त्रीले गरे पहिलो सम्बोधन
