देशभर अझै एक–दुई दिन पानि पर्न सम्ने मौषमबिदको अनुुमान

काठमाडौ, १५ वैशाख —देशभर मौषम परिवर्तन भइ पानी परिरहेको छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने मौसमविदले अनुमान गरेका छन् ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको हो ।
मौसमविद विभुति पोखरेलका अनुसार जलवाष्पयुक्त वायु पश्चिमबाट पूर्वतर्फ सरिरहेको र फेरि पनि मौषम परिवर्तन हुुने मौसमविद विभुति पोखरेलको भनाइ छ ।
काठमाडौंमा गएको २४ घण्टामा २८ दशमलव २ मिलिमिटर पानी परेको छ ।