संसद अधिवेशन वैशाखमा २३ मा आहृवान गर्न सिफारिस

 

वैशाख १४, काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन वैशाख आगामी २३ गते आहृवान गर्ने गरि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २३ गते अपराहृन ४ बजे अधिवेशन आहृवान गर्न सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आहृवान गर्ने व्यवस्था छ ।