काठमाडौ, बैशाख ३— नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले तथ्यांकमा उल्लेख गरेको छ । नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन् । विश्वमा सूर्तीजन्य पदार्थबाटै वर्षेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजारको मृत्यु
