हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि भएको गोली प्रहार बिरुद्ध राजधानिमा बिरोध प्रर्दशन —फोटोफिचर

चैत २६, काठमाडौ— विराटनगरमा आइतबार बिहान हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको विरोध गर्दै सोमवार राजधानीको माइतीघर मण्डलामा विभिन्न हिन्दुवादी संस्थाहरुले एकसाथ विरोध प्रर्दशन गरेका छन ।
उक्त बिरोध सभामा सहभागीहरुले हिन्दुुहरु एकै हौ, बिदेशी दलाल होसियार, युुरोपिएन युुनियन देश छोड, गौ हत्या बन्द गर, डलरको खेती बन्द गर, धर्म बेच्न पाइँदैन लगायत नारा लगाएका थिए । साथै सरकार विरुद्ध नरावाजी गरेका थिए ।

हेरौं तस्बीरहरु—

तस्बीर— प्रकृती दाहाल