बुटवल भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, भिडियो सहित

काठमाडौ, चैत २५— बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । आइतबार बिहान पाँच बजेबाट विद्युत सर्ट भई आगो सुरु भएको हो ।
हेर्नुस भिडियो—

भिडियो साभार — अन्नपुर्ण पोष्ट