काठमाडौँ — भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ । हैदरावाद हाउसमा शनिबार ओली र मोदीबीच भेट भएको हो । भेटवार्तामा दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउँदै विकासका निम्ति मिलेर जान दुवै प्रधानमन्त्रीबीच समझदारी बनेको छ ।ओली र मोदीबीचको भेट र नेपाल-भारतको सम्बन्धबारेअहिले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनजारी छ ।
ओली र मोदीबीच औपचारिक वार्ता, हैदरावादमा संयुक्त पत्रकार सम्मेलन
