राष्ट्रपतिले संघीय संसदमा पहिलो सम्बोधन गर्दै

 

चैत, १५ काठमाडौं—पहिलो पटक बिहिबार (आज) संघीय संसद राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै हुनुहन्छ । संघीय संससदको पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रप िसम्बोधन गर्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले आज सम्बोधन गर्न लाग्नुभएको हो ।
संसद सचिवलायलका सहप्रवक्ता केशव अर्यालको जानकारी अनुसार अपहरान्ह ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यसुची रहेको बाएका छन् । मन्त्रिपरिषद् बैठकले ग सोमबार बसेको राष्ट्रपतिको सम्बोधनको समय तय गरेको थियो ।