गृहमन्त्रालयको सार्वजनिक बिदा कटौती गर्ने तयारी

चैत, १४ काठमाडौं—सार्वजनिक विदामा सरकारले व्यापक कटौती गर्दै छ । गृहमन्त्रालयले २२ दिनको सार्वजनिक विदा कटौती गर्न प्रस्ताव तयार पारेको छ ।
सार्वजनिक विदा धेरै दिदा कम गर्न बाधा पुगेकोछ । त्यस्तै स्थिर सरकारको आर्थिक समृद्धिद्ध हासिल गर्न समस्या निम्त्याएको निस्र्कष सहि सरकारले विदा कटौती गर्न लागेको हो ।
आजको नयां पत्रिकामा पुष्प ढुंगानाले यो खबर लेखेका हुन् । प्रस्तावलाई मन्त्रीपरिषद्मा घोषणा गरेर पारित गर्न लागिएकोछ । गृह मन्त्रालयलय स्रोतले उपलब्ध गराए अनुसार आगामी नया वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, दिवसलगायतका दिनमा दिने विदा कटौती गरिने भएकोछ ।