सेयर बजार मंगलबार बाट उकालो

चैत, १३ काठमाडौ— शेयर बजार मंगलबार ओरालो लागेको सेयरबजार थामिएकोछ । सोमबार ओरालो लागेको थियो । अहिले ३९.१६ विन्दुले बढेकोछ । नेपाल स्टक एक्स्चेन्जका अनुसार क वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसुचक ८.०९ बिन्दुले बढेर २ सय ५७.७५ विन्दुमा पुगेकोछ ।