एजेन्सी—भ्रामक र झुटा समाचार लेख्नेलाई मलेसियन सरकारले कडा कारवाही गर्ने कानुन बनाउदैछ । मलेसियन सासदले भ्रमपुर्ण समाचार लेख्नेलाई बढीमा १० वर्ष जेल सजाय हुने कानुन बनाउने प्रस्ताव पेश गरेको छ ।
साथै ५ लाख ृसम्मा वा दुवै सजाय गर्न सक्ने प्रस्ताव संसदमा राखिएको हो । सांसदहरुले भ्रम पुर्ण र झुटा समाचारले गर्दा आफु पीडित भएको बताए । यसलाई नियन्त्रण गर्न का लागि कडा कानुन आवश्यक रहेको दावी गरे । प्रस्तावीत कानुन मस्यौदा संसदमा पेस गरिएकोछ ।
मलेसियामा भ्रामक र झुटा समाचार लेख्नेलाई कडा कानुन बन्दै
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/03/100568481_gettyimages-937983820-27032018094203-600x0.jpg)