काठमाडौ,४ चैत— राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन । उनीकी बिपक्षी कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत प्राप्त गरेकी थिइन ।
राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल निर्वाचित
