स्थानीय तहका कानुन बनाउदा संघीय सरकार र प्रदेश सरकारका ऐन कानुन संग नबाझिने गरि कानुबिद सुझाव

कानुनबिद चैत, ४ काठमाडौं—स्थानीय तहका कानुन बनाउदा संघीय सरकार र प्रदेश सरकारका ऐन कानुन संग नबाझिने गरि बनाउन हुद सुझाव दिएकोछ । विज्ञहरुले नमुना कानुन बनाउदा मात्रै स्थानीय कानुन दीर्घकालीन र भरपर्दो हुने बताएका छन् । स्थानीय तहमा बन्ने कानुन र त्यसको आवश्यकताबारे स्थानीय तह सम्म छलफल चलाइएकोछ । सरकाले कानुनी, आर्थिक र सामाजिक पाटो हेरेर मात्र कानुन बनाउने पर्ने स्थानीय तह पुनः संरचना आयोगका अध्यक्ष बालानन्द
पौडेलले बताए । नमुना कानुनका आधारमा स्थानीय कानुन बनाउनु उपयुक्त हुने उनीहरूले औंल्याएका छन् ।