गुन्डा नाइके गणेश लामा छुटाउन कांग्रेसको जुलुस, प्रहरी बीच झडप हुदा कांग्रेस कार्यकयता घाइते

चैत, ३ काठमाडौं—नेपाली कांग्रेसले गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामाको रिहाइका लागि काभ्रेमा रांके जुलुस प्रर्दशनी गरेकोछ । शनिबार सांझ कांग्रेस काभ्रे, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा रांके जुलुस निकालेका थिए ।
यसै क्रममा कांग्रेस कार्यकता र प्रहरी बिच झडप भएको थियो । प्रहरीले गोदाम चोकबाटद निस्कीएको जुलुसलाई रोक लगाएको थियो । यसै क्रममा झडप भएको हो । प्रहरीले नियन्त्रण गर्न चार सेल अश्रु ग्यास फालेको थियो । कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश हुमागाई झडपका क्रममा घाइते भएका छन भने, कांग्रेस बेनपा नगर सचिव महेश कमाचार्य सामानय घाइते भएका छन् ।