नेपाली कांग्रेसले आफ्ना सांसदलाई संसदीय शैलीमा प्रशिक्षण दिदै

फागुन, ३० काठमाडौं—प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्र्ने आफ्ना सांसदहरुलाई नेपाली कांग्रेसले प्रशिक्षण दिदैछ । अधिकांश सांसद नया भएकाले संसदा उनीहरुको उपस्थीति शैली सिकाउन लागिएको नेपाली कांग्रेसले जनाएकोछ ।
बुधबार बिहान ११ बजेदेखि केन्द्रय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको हो । केन्द्रीय कार्यलयका सचिव कृष्ण प्रसाद पौडेलले जनाए अनुसार पार्टीका नेता, कांग्रे निकट विज्ञहरुले सांसदलाई संसदीय परिपाटीका विषयमा जानकारी गराउने बताए ।