फागुन, २५ काठमाडौं—प्रतिनिधी सभा र प्रदेश सभामा सदस्य निर्वाचन भएपछि नेकपाएमालेका दुई भातृ संगठनबाट विदा लिएका छन् । अनेरास्ववियु अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य भएपछि पदबाट राजीनामा लिने निधो गरेकी छन् ।
त्यस्तै, प्रदेश ४ को प्रदेश सभा सदस्य निर्वाचित भएका युवा संघका अध्यक्ष राजिव पहारी चाहि पदबाट राजीनामा दिने विषयमा मौन छन् । युवा संघको महाधिवेशन गर्नु पर्ने अवधि टरेकोछ । पहारीले सर्वसम्मति भएमा मात्रै नेतृत्व छोड्न तयार हुने बताएका छन् ।
अनेरास्व र युवा संघमा नविना र राजीवले राजीनामा दिने
