एजेन्सी—थाईल्यान्डका प्रधानमन्त्री प्रेआउथ चान—ओचाले रिलिज गरेको पप गति हिट भएको छैन । भ्यालेन्टाइन डेको उपलक्ष्ममा देशवासीलाई उपहार स्वरुप गीत रिलीज गरेका थिए । युटुभमा राखिएको उक्त गीत त्यति मन पराईको छैन । २५ हजारले थम्स डाउन गरेका छनु भने १ हजार ले मात्रै लाइक गरेका छन् ।
थाईल्यान्डका पिएमको पप गीत
