फागुन, १ बुटवल
नेकपा माओवादी केन्द्रका पुर्णबहादुर घर्ती प्रदेश ५ को सभामुखका रुपमा निरविरोध निर्वाचित छनोट भएका छन् । बुधबार प्रदेश सभचा बसेर यसको औपचारिकता अपनाइनेछ । उनी सभामुखका लागि पुर्वी रुकुम प्रदेशसभा ९ख बाट निर्वाच भएका थिए । उनको मात्रै उम्मेदवारी आएपछि निरविरोध भएका हुन् । यस क्षेत्रमा चाहि माओवादी केन्द्र र नेकपा एमाले केन्द्रको बाहुल्यता रहेको छ । बुधबार नै घर्तीलाई सभामुख घोषणा गरेर शपथ ग्रहण समेत गर्न लगाउने कार्यक्रम रहेको छ । उनी २०३६ साल देखि निरन्तर राजनीतिमा लागेका थिए ।
प्रदेश ५ मा घर्ती भए निरविरोध सभामुख
