माघ २८, काठमाडौं— गैंडाको खाग सहित दुई जना सेना र एक जना गरि तीन जना फक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले शनिबार काठकाडौंको लौनचौरमा गैडाको दुई थान खाग लिएर हिडेको अवस्थामा पक्राउ परेका हुन् ।
सिरानचोक गाउपालीका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालीका ९ का २६ वर्षीय कृष्ण बहादुर मगरलाई पक्राउ परेका हुन । त्यस्तै, सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाल पक्राउ परेका छन् । नेपाली सेनाको परिचयपत्र देखाएपछि उनलाई कारबाहीका लागि जंगी अड्डामा लगिएको प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए ।
गैडाको खाग सहित सेना पक्राउ
