एजेन्सी—अभिनेत्री दीपिका पादुकोणको कला पारखी धेरै छन् । उनको अभिनयले सबैको मन जितेको छ नै । यतिबेला पद्मावत फिल्ममा उनले गरेको कामको अझै प्रशंसा चुलिएकोछ ।
उनको आंखा र अभिनयमार्फत बेग्लै भाव पोख्न सफल भएको समीक्षकहरु बताउछन् । भारतका कपितय ठाउमा पद्मावतले राम्रै व्यापार कमाएको उल्लेख छ ।
दीपिकाको र्चचा
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/02/dc-Cover-d09fgulc55ppsahj8j5moaj517-20171108110448.Medi_-752x440.jpeg)