आइतबार राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु

माघ २१, काठमाडौं—राष्ट्रिय सभा सदसय निर्वाचन माघ २४ गते हुदैछ । जसको लागि आइतबार राती १२ बजेदेखि मौन अवधि सुरु भएकोछ । निर्वाचन आयोगले जनाए अनुसार मौन अवधि भरि निर्वाच सम्पन्न नहुदा सम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहर, नागरिक समाज आम मतदाता लगायतले चुनावका प्रचारप्रसार गर्न पाउने छैनन् ।
आयोगले आचार संहिता सहित आम सचार माध्यमले पनि निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि सामाग्री प्रसारण, प्रकाशन गर्न नपाउने उल्लेखछ । तर, निर्वाचन आयोगबाट जारी मतदाता शिक्षा सामाग्री भने सुचना प्रवेशण गर्न पाउने आयोगले जनाएकोछ ।