जापानमा सञ्चिता र निखिलको मस्ती –फोटो फिचर

इमेल खवर, काठमाडौ –एक्सन अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेल यति बेला चलचित्र ‘पिंजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी जापान पुगेका छन ।
निखिलको मुख्य भूमिका रहेको चलचित्र प्रदर्शनको लागी निर्देशक हिमाल केसी पनि साथमा छन । निखिल र सञ्चिताले जापान पुगेर केही तस्बिरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन ।
हेरौ उनिहरुका सुन्दर तस्बीरहरु–

No automatic alt text available.

Image may contain: 2 people, people smiling, people standing, sunglasses, sky, ocean, outdoor and water

Image may contain: 3 people, people smiling, people standing and outdoor