सल्यानमा बस दुर्घटनामा, तीन जनाको मृत्यु २१ जना घाईते

 

माघ ८,काठमाडौ— त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो। घटनामा २१ जना घाईते भएका छन ।

ना५ख ५३१ नम्बरको बस खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ ।

यात्रुहरूको संख्या भने अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ ।

 

अनलाइन खवरका अनुशार  गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।