काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहँदा पहिलो पटक रुकुम पूर्वबाट माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोलेको हो ।
उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।
माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पूर्वमा कमला रोका विजयी
