नेकपा एमाले अध्यक्ष ओलीले भोट खसालेपछि यस्तो दिए प्रतिक्रियाः हेरौ भिडियो सहित

मंसिर, २१ (भक्तपुर)—
नेपाली जनताले लामो समयदेखि गरेको संर्घषपछि संविधान बन्यो । संविधानले केहि नया मोड अवस्थ देशलाई दिएकोछ । अर्को उपलब्धी पुर्ण काम प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले दिएको नेकपा एमाले अध्यक्ष केपी ओली ले भनेका छन् । उनले बिहिबार साढे चार बजे तिर बालकोटबाट मतदान गरेपछि आमसंचार बिच यस्तो प्रतिक्रिया दिएका हुन् ।
चुनाव होला भन्ने भ्रम पैदा गर्ने विपक्षी पक्षलाई उनले गलत सावीत गरिदिएको समेत बताए । मुलुकले अब नया स्वरुप लिन्छ भन्नेमा आफु आशावादी रहेको बताए । एमाले र माओवादी केन्द्रको गठबन्धनले पक्कै देशले निकास पाउनेमा कुनै दुविधा छैन । पार्टि एकताका हुने कुरा चलेकोछ के यो सहि हो ? प्रश्नमा ओली एकदमै सहि कुरा सुनेको र छिट्टै पार्टी एकता हुने पनि आमसंचारमाझ जानकारी दिए ।
केपी ओलीले कान्तिपुर दैनिक फेशबुक लाईभ दिएको लिंक यसप्रकार छ ः

मतदान गर्दै एमाले अध्यक्ष केपी ओली। #NepalElection2074

Posted by Kantipur Daily on Thursday, December 7, 2017