‘फिलिंस्हरु बादल रहेछन्
प्रेम आकाश रहेछ,
प्रेमको आकाशमा फिलिंस्का बादलहरु आइरहन्छ्न्
गइरहन्छन् ।’
अभिनेत्री रेखा थापाले यस्ता रोचक रचना प्राय आफ्नो सामाजिक संजालमा अपलोड गरिरहेकी हुन्छीन् । कहिले समाजका कुरितिमा कलम कोरेको देखिन्छ भने कहिले माया र प्रेमका भावमा ।
अझ जीवन र दर्शका घतलाग्दा श्लोकहरु उनले बेला बखत स्टाटसमा राखेकी हुन्छीन् । यसले नायिका रेखाको अभिनयमा मात्रै होइन साहित्यीक सिर्जनामा समेत अब्बलता झल्कीन्छन् ।
पढौ उनका रोचक साहित्यीक भावनाहरु;
‘नाता मनको गासिन बाकी छ मनसँग मन साटिन बाकी छ।
तिमीबिना एक्लो मनको शहरमा एक्लै हिड्दा थाक्छु मनको डगरमा ,यो मन उस्तो ,कस्तो । क़स्तो ।अली अली बदमास जस्तो’
………………………….
‘यसकारण मौन छु धेरै दिनदेखी #किनकी –
अचेल दोधारमा छु प्रेम गरेर सोचु कि सोचेर प्रेम गरु?’
https://www.facebook.com/rekha.thapa.399