ताप्लेजुङ र पाँचथरमा २ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

ताप्लेजुङ र पाँचथरमा हालसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।