फरक गेटअपमा देखिइन सारा अली खान

 

(एजेन्सी) — वलिउड नायक सैफ अली खानकी छोरी सारा अलि खान फिल्म केदारनाथबाट डेब्युु गर्ने भएकी छन । अभिषेक कपुुरको निर्देशन रहेको उत फिल्मको तयारी गरेर मुुंबइ फर्केकी उनी फरक गेटअपमा देखिइन । उनी सेतो परम्परागत पहिरनमा देखा परीन जसमा उनी निकै सुन्दर देखिएकी छन् ।
हेर्नुस उनका केहि तस्बीरहरु