कविता माथि चित्रकला

प्रकृती दाहाल
काठमाडौ — कवि तथा गीतकार शंकर कोइराला को अंगे्रजी कविता संग्रर्ह सङस अफ स्वालोज’ (गौथलिको गीत) र अरुणा हेङमाङको चित्रकला संयुुतm रुपमा शुत्रकारबाट आर्ट काउन्सिलमा प्रर्दशनी सुरु भएको छ ।
राष्ट्रपति बिद्यादेबी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतबिद सत्यमोहन जोशी लगायतले उत कविता संग्रहको लोकार्पण गरेका थिए ।
शंकर कोइरालाका ३५ कवितामा अरुण हेङमाङले करिब ५८ बटा चित्रहरु कोरेकी छन । करिब ६ बर्ष लगाएर हेङमाङले कोइरालाका कबितामाथि चित्र बनाएकी हन । न्युुनतम १८००० देखि ६५००० सम्म मुुल्य पर्नै चित्रहरु रहेका छन । चित्रकला प्रर्दशनी ९ दिन सम्म चल्नेछ ।