अर्गलीमा पहिलो पटक रथ परिक्रमा

 

पाल्पा(अर्गली)—रिडि ऋषिकेश मन्दिर धार्मीक दृष्टिले प्रख्यात मानिन्छ । हरेक वर्ष एकादशी र दुवादशीको दिन पारेर रथ रिडिमा रथ परिक्रमा गरिने परम्परा छ । यस पटक भने रिडिको नजिकै रहेको अर्गलीमा समेत रथ परिक्रमा गराईकोछ । ऋषिकेश गुठीले यो पटक नविन कार्य गरेको अर्गलीका बासिन्दाहरु बताउछन् । रथ घुमाएको हेर्न आउने गाउ बासिको उत्साहजनक उपस्थीति थियो ।