हवार्इ इन्धनमा पनि गाेपाल खड्काकाे अनियमितता

 
असोज २०,काठमाडौं- नेपाल अायाल निगमका तत्कालिन कार्यकारी निर्देशक गाेपालबहादुर खड्ककाे निर्णयले निगमलार्इ वर्षेणी पाैने तीन कराेड रुपैयाँ अतिरिक्त ब्ययभार थपिएकाे छ। खड्काले संचालक समितिलार्इ जानकारी निदइ मनाेमानी ढंगले लस टार्गेट बढाउँदा निगमलार्इ अार्थिक भार परेकाे समाचार अाजकाे नागरिक दैनिकमा दिलिप पाैडेलले लेखेका छन्।

खड्काले त्यस्ताे लस टार्गेट ०‍‌.६२ प्रतिशतबाट ०. ८५ प्रतिशतमा उनले पुर्‍याएका थिए तर यसकाे जानकारी भने संचालक समितिलाइ गराइएकाे थिएन्। यसरी लस टार्गेट बढाउँदा बच्ने इन्धनमा चलखेल गर्न उनले डिपाे प्रमुखकाे मिलेमताेमा उक्त कार्य गरेकाे बताइएकाे छ।