असोज ०६, काठमाडौ – वारा निजगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार सुरेश कुमार खनाल ७६४८ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धि एमालेका यमबहादुर खड्काले ६८१८मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी लिलादेवी लामिछाने ६७७३ मतले विजयी भईन् । उनकी निकतम प्रतिस्पर्धी माओवादीका बेनी बहादुर मोक्तानले ६३७६ मत ल्याए ।
यस्तो छ बारा निजगढको मतपरिणाम
