असोज ६ , काठमाडौ, प्रदेश नम्बर २ को असोज २ गतेको स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेस पहिलो विजयी भएके छ ।
लोहारपट्टी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन ।
मेयरका उम्मेदवार शैलेन्दकुमार यादव ४५२३ मतसहित विजयी भए भने उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याएर विजयी भइन ।
महोत्तरीमा कांग्रेस पहिलो विजयी
