काठमाडौं– पछिल्लो समय निकै चर्चित र लोकप्रिय कार्यत्रम हो नेपाल आइडल । अहिले टप ३ प्रतिस्पर्धिहरुले भोट आफनो पक्षमा तान्नका लागि अपिल गरिरहेका छन।
बुद्ध लामा, प्रताप दास र निशाान भटराई अन्तिम चरणमा छन । यि ३ मध्ये एक जना शुत्रबार पहिलो नेपाल आइडल छानिनेछन । यतिबेला को बन्ला त पहिलो नेपाल आइडल भनेर सबैको मनमा ढुकढुकि बढिरहेको छ ।
शुत्रबार कतारको दोहामा हुने गा्रण्डफिनालेको अघिल्लो दिन बिहिबार प्रतिस्पर्धि प्रताप दासले आफना लागि भोट गरिदिन आग्रहका साथको सन्देश टीव्टरमा लेखेका छन ।
उनले भोटको लागि टीव्टरमा यस्तो अपिल गरेका छन ः
‘हार्दिकता पुर्वक फेरिपनि अपिल गर्न चाहान्छु पिल्ज दिल खोलेर भोट गर्नुस यहाहरुको उत्कृष्ट अभिमत कदापी खेर जान दिन्न ।’
ढुकढुकि बढाउदै नेपाल आइडल , प्रतापले गरे यस्तो टिव्ट
