५ असोज,काठमाडौ — धनुषा जिल्लाको जनक नन्दनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् । यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी भारती कार्कीले ३०५१ मत ल्याए विजयी भएकी छन् ।
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
