ज्योति प्रकाशको आमा चित्रकला प्रदर्शनी सुरु

प्रकृती दाहाल
भदौ १८, काठमाडौं – ज्योति प्रकाशको सेतो माथि सेतो अर्थात आमा चित्रकला प्रदर्शनी सुुरु भएको छ । बबरमहल स्थित आर्ट काउन्सिलमा भदौ १७ गते देखि सुरु भएको चित्रकला प्रर्दशनी एक हप्ता सम्म चल्नेछ ।
नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य ज्योति प्रकाशले नेपाली कला इतिहासमै पहिलो पटक सेतो माथि सेतो चित्रकला लिएर आएका  हुन ।

‘सेतो माथि सेतो’ नेपालको यर्थाथ परिवेशलाई झल्काउने अर्थमा कलाकारले आफ्नो चित्रमा सेतो रंगको प्रयोगमा गरेका छन । समाजको समसामयिक बिषयबस्तु  समेटी चित्र कोरेको उनले वताए ।

यि चित्र बनाउदा कोलाजको रुपमा उनले गन्जी, धागो, टाक, पुन्युऊ,गा्गी आदि जस्ता सामानको प्रयोग गरेका छन ।