कांग्रेसले टुंगायो २ नम्बर प्रदेशका उम्मेदवार

भदौ १५, काठमाडौं –    नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि २ नम्बर प्रदेशका सबै तहमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरिसकेको छ।

नेपाली कांग्रेसले प्रदेश नम्बर–२ का १३६ वटै तहमा पार्टीको उम्मेदवार टुंगो लगाएको छ।
सबै तहमा उम्मेदवारको टुंगो लागीसकेपनि पार्टी सभापति एंवम प्रधानमन्त्रिको राजधानीमा अनुपस्थीति  को कारणले गर्दा शुक्रबार मात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।