‘माओबादी मधेसको पहिलो पार्टी हुन्छ ’। अध्यक्ष प्रचण्ड

 

भदौ १५, काठमाडौं –   २ नम्बर प्रदेशको चुनावी अभियानमा व्यस्त बनेका माओबादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले मधेशमा माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन।

प्रेस सेन्टर रौतहटले बिहिवार सदरमुुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले असोज २ मा हुन लागेको स्थानीय निर्वाचनमा माओबादी सबैभन्दा ठुुलो दल हुुने दावी गरेका हुन् ।

स्थानीय निर्वाचनमा राजपासगं चुनावी तालमेल हुनसक्ने र त्यसका त्यसका लागी छलफल भईरहेको उनले बताए प्रचण्डले भने ‘सहकार्यका लागी केही बुुदाहरुमा हालसम्म मिल्न सकिएकोछैन । आउदो शनिवारसम्म सहकार्यको टुुंगो लागिसक्छ ।’
अध्यक्ष प्रचण्डले एमालेसँग चुनावी तालमेलको सम्भावना अत्यन्त कम रहेको जानकारी गराए।