भदौ १५, काठमाडौं – काठमाडौ — नारायणगढ मुग्लिन सडकमा फेरि पनि पहिरो गएको कारणले अहिले सडक अवरुद्ध भएको छ। सडकखण्डको इच्छाकामना गाउँपालिका(६ मा पर्ने चोर खोला नजिकै चारकिलो भन्ने स्थानमा सडकमा पहिरो गएपछि सडक अबरुद्ध भएको छ।
नारायणगढ मुग्लिन सडकमा गयो पहिरो सडक अवरुद्ध
