बाटो नबन्दा मुगुमा कुहिए स्याउ

भदौ १४, काठमाडौं-  लगातारको वर्षाले पहिरो गएपछि मुगुमा सडक अवरुद्ध भएको छ। त्। सडक खुलाउने प्रयास भएका छैन। सडक नबन्दा किसानहरु पाकेको स्याउ टिप्न डराइरहेका छन् ।
सडक अवरुद्ध भएसँगै किसानहरुलाई पाकेको स्याउ बजारसम्म पठाउन समस्या भएको  छ ।

मुगुको स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाडौंका बजारसम्म पुग्ने गरेका छन् ।

यस वर्ष मुगुमा अघिल्ला वर्षको तुलनामा बढी स्याउ फलेको किसानहरुले बताएका छन् । तर, सडक अवरुद्ध हुँदा किसान चिन्तित भएका छन् ।