नेपाल आइडल प्रतिस्प्रर्धी निशान भट्टराईको नयाँ गीत सार्वजनिक (हेर्नुस भिडियो)

 

नेपाल आइडलमा टप ४ मा पुुग्न सफल भएका निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको ‘कतै मिलन…’ बोलको गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।चर्चाको शिखरमा रहेको चर्चित रियालिटी सो नेपाल आइडल केही दिनपछि कतारमा फाइनल हुदै छ ।