छक्कापन्जा २ को ‘झ्याम्म झ्याम्म’ गीतको भिडियो सार्वजनिक

 

चलचित्र ‘छक्का पन्जा २ मा समाबेश रहेको  ‘झ्याम्म झ्याम्म’ गीतको भिडियो सार्वजनिक गरिएको छ । हरिवंश आचार्य र आस्था राउतको स्व्वर रहेको उत  गीतमा उत्तम सञ्जेलको शब्द र किरण कँडेलको संगीत रहेको छ । गीतमा प्रियंका कार्की, दीपकराज गिरी र बुद्धि तामाङ र विक्रम राईको  नाच देख्न सकिन्छ।