साफ च्याम्पियनसिप फाइनलमा नेपाल भारतसंग २— १ ले पराजित

 

भदौ ११, काठमाडौं –   यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग २ —१ ले पराजित भएको छ । पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको भए पनि दोस्रो हाफमा भारतले नतिजा उल्टाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि नेपालले ४० औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको भए पनि जित आफ्नो पक्षमा लिन सकेन ।