रुकुमको सिस्ने गाउँपालिकामा माओवादीको अग्रता

असार १५ । रुकुमको सिस्ने गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ ।
अध्यक्षमा माओवादी केन्द्र कुमारी बराल १७८ मत पप्त गर्नु भएको छ भने उपाध्यक्षमा गोवर्धन बुढाले ८२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै अध्यक्षमा एमालेका नन्दलाल शर्मा ९६ मत प्राप्त गर्नूभएको छ ।