रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेको अग्रता

असार १५ । रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेको अग्रता रहेको छ । अहिलेसम्मको मतगणना अनुसार एमालेले ७ सय ३३, कांग्रेस चार सय ३२ र माओवादीले ३१ मत प्राप्त गरेको छ ।