दाङको तिन वडामा माओवादी विजयी 

असार १५ । दाङको राप्ती गाउँपालिका वडा नं ९ मा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा रिमबहादुर सुनारी मगर २०१ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको हो ।
दाङको गढवा गाउँपालिका ८ नम्बर वडामा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गढवा ८ मा सद्धाम सिद्धिकी विजयी हुनु भएको हो ।
त्यस्तै दाङ्गको दंगीशरण गाउापालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । श्रीप्रसाद चौधरीको नेतृत्वको प्यानल विजयी भएको हो .