उपप्रधान तथा परराष्ट्रमन्त्री महरा, जनार्दन शर्मा गृहमन्त्री

 
जेठ २४, काठमाडौं ( देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बनाउने निर्णय भएको छ ।